राजनीति Archives | Page 1109 of 1904 | Khabarhub Khabarhub

प्रचण्डले भने– परिवर्तन आफूहरूले गरेको भए पनि फल अरुको हातमा पर्‍यो

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ल्याएको परिवर्तनको फल अरुको हातमा परेको बताएका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले शनिबार गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीले परिवर्तन ल्याएको भन्दै यस्को फल परिवर्तन रोक्न खोज्नेहरूको हातमा परेको बताएका हुन् । उनले यही बिडम्बनाका कारण मुलुक अस्थिरताको ठूलो भूमरीमा फसेको पनि बताए ।…