राजनीति Archives | Page 114 of 1913 | Khabarhub Khabarhub

विकास गर्न राजनीति र प्रशासनिक शक्तिबीच सन्तुलन हुनुपर्छ: कर्णालीका पूर्वमुख्यमन्त्री शाही

वीरेन्द्रनगर- कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि राजनीतिक र प्रशासनिक शक्ति सन्तुलन हुनुपर्ने बताएका छन् । नजिकिँदै गरेको नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमी तथा तिहारका साथै छठपर्वका अवसरमा वीरेन्द्रनगरमा आज आयोजित प्रेस सेन्टरसँग आबद्ध पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक र प्रशासनिक दुवै शक्ति सन्तुलनबाट मात्र देशले अपेक्षा गरेको विकास हुनसक्ने…