Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठकमा एमाले पनि सहभागी भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १२ बजेदेखि जारी बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी भए पनि…