राजनीति Archives | Page 1438 of 1997 | Khabarhub Khabarhub

दुई दिनपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड (भिडियो)

जनकपुरधाम– सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । ‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ ।’ संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान…