Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले ‘सेक्युरिटी प्रेस मेसिन’ खरिद प्रक्रिया अगाडि बढाएको छ । सुरक्षण मुद्रण केन्द्रले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणका लागि टेन्डर गरेको हो । करिब ८० करोड मूल्य अनुमान गरिएको मेसिन ल्याएर अर्को वर्षदेखि नेपालमा सरकारी पक्षबाटै सुरक्षण मुद्रण सुरु गर्ने केन्द्रको योजना छ । केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल चालु आर्थिक…