राजनीति Archives | Page 1657 of 1994 | Khabarhub Khabarhub

विद्यार्थी नेतामाथि कुटपिट गर्ने प्रहरीलाई ‘नोटिस’मा राखेका छौं : नेता भट्टराई

काठमाडौँ– संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियूले सोमबार बानेश्वरमा गरेको शान्तिपूर्ण प्रदर्शन सकेर फर्कने क्रममा विद्यार्थी नेता प्रशुन कार्कीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो । नेकपा प्रचण्ड-माधव समूहका नेता एवं नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक…