Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष बनाउने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयप्रति नेता प्रभु साहले असहमति जनाएका छन् । केन्द्रीय कमिटी सदस्य समेत रहेका नेता साहले मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले गरेको निर्णयमा विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै…