राजनीति Archives | Page 1809 of 1990 | Khabarhub Khabarhub

आज लोकतन्त्र दिवस, कोरोना त्रास र लकडाउनले छैनन् औपचारिक कार्यक्रम

काठमाडौं - राजतन्त्रविरुद्ध भएको १९ दिने दोस्रो जनआन्दोल सफल भई संसद पुनःस्थापना भएको आज १४ बर्ष पुगेको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४औँ लोकतन्त्र दिवसको स्मरण गरिदैछ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनका कारण आज औपचारिक कार्यक्रम राखिएका छैनन् । लकडाउन नै…