Live on
Your Voice, Your Power
तुलसीपुर– प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्ल 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ । दाङको बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई दाङको बिजौरीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तुलसीपुरको ग्वारखोलामा जेसीबीमा आगजनी भएको घटनामा केसीको हात रहेको…