Live on
Your Voice, Your Power
भक्तपुर- पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १० औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे । पूर्वराष्ट्रपति यादवले भने, 'अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ…