राजनीति Archives | Page 1920 of 1994 | Khabarhub Khabarhub

विकास र समृद्धिको मुख्य आधार पर्यटन– मुख्यमन्त्री राउत

महोत्तरी– प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् । बर्दिवासमा शनिवार नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताए । प्राकृतिक, सांस्कृतिक र…