Live on
Your Voice, Your Power
रौतहट– भारतले नेपालको सीमावर्ती इलाका(दसगजा) मा बनाउँदै गरेको बाँधको निर्माण कार्य तुरुन्त रोक्न सांसद प्रभु साहले माग गरेका छन् । रौतहट जिल्लासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बाँध बनाइरहेको भन्दै सांसद साहले आपत्ति जनाएका हुन् । कुटनीतिक पहल गरी उक्त बाँध निर्माण कार्य तत्काल रोक्न साहले सरकारसँग माग गरेका छन् ।…