Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए । उनले सबैपक्षलाई वार्तामा ल्याइ समस्याको समाधान गर्न सुझाव दिए । नेता शर्माले बैठकमा विप्लवका सर्लाही इन्चार्ज कुमार…