राजनीति Archives | Page 220 of 1902 | Khabarhub Khabarhub

सरकारले ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई समात्यो : ज्ञानेन्द्र शाही

धनगढी- प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित भएको आरोप लगाएका छन् । राप्रपा सुदूरपश्चिम प्रदेश समितिको १३औं बैठक तथा नवीन राप्रपाको अवधारणा बारे जानकारी दिन बुधबार राप्रपा प्रदेश कमिटिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारले ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई मात्र समातेको आरोप लगाएका हुन् । ‘सरकारले ललिता निवास…