Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेले छलफल तीव्र पारेका छन् । असार १५ मा कांग्रेस सभापति शेरबहादुर देउवा दही चिउरा खान बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेसँगै दुई दलबीच सत्ता सहकार्यका लागि छलफल अघि बढेको हो । असार १५ मा देउवाले पत्नी आरजु राणालाई लिएर बालकोट पुग्दा त्यहाँ…