राजनीति Archives | Page 92 of 1904 | Khabarhub Khabarhub

शान्तिको पक्षमा आज रत्नपार्कमा जुलुश हुने

भक्तपुर– प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा वृहत जुलुश गर्ने भएका छन् । पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँसो १ बजे रत्नपार्कबाट वृहत् जुलुश निकालिने जनाएको हो । 'अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको…