राजनीति Archives | Page 92 of 1917 | Khabarhub Khabarhub

राष्ट्रपतिमाथि ओलीको आरोप : कांग्रेस बनेर जाजरकोट जानुभो !

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्माले ओलीले जाजरकोट भूकम्पपीडितको उद्धार र राहत वितरणको सवालमा सरकारमाथि प्रश्न उठाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको समेत सार्वजनिक रुपमा आलोचना गरेका छन् । एमाले अध्यक्ष ओलीले शनिबार जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल…