रोचक/विचित्र संसार Archives | Page 53 of 71 | Khabarhub Khabarhub

बबिताले जन्माइन् दुई टाउको र तीन हात भएको अनौठो बच्चा !

एजेन्सी– संसारमा कहिले काहीँ अनौठा र रोचक घटना घट्छन् । मान्छेलाई पत्याउनै मुस्किल हुन्छ । एउटा यस्तै घटना हालै भारतमा घेटेको हो । जहाँ एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छिन् । भारतको मध्ये प्रदेशको विदिशा लिल्लाको घटना हो । ती महिलाले दुई टाउको, तीन हात र चार पञ्जा भएको बच्चाको जन्म दिएकी हुन् ।…