रोचक/विचित्र संसार Archives | Page 59 of 71 | Khabarhub Khabarhub

सार्वजनिक यात्रा गर्दा पैसा नलाग्ने देश कुन कुन ?

यात्रा गर्न कसलाई मन नर्पला र ? नयाँ नयाँ ठाउ घुम्ने अनुभव संगाल्ने यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन । तर यात्रा भन्ने वित्तिकै हामी यसलाई निकै खर्चिलो मान्दछौ । नेपालमा हवाईयात्रा तथा केवलकार यात्राको भाडादर उच्च छ । साथै सडकयात्रा र सीमित रहेको जलयात्रा समेत खर्चिलो मानिन्छ । तर विश्वका केहि यस्ता देश…