रोचक/विचित्र संसार « Khabarhub

किन लगाइयो लग्जरी कारमा गोबर

एजेन्सी–  अहिले गर्मीको मौसम छ । मानिसहरु गर्मीबाट बच्न सकेसम्म अनेकौं उपाय गर्छन् । भारतको अहमदाबाद शहरकी एक महिलाले भने गर्मीबाट बच्न गरेको उपाय अहिले भाइरल भएको छ । सामाजिक सञ्जालमा एउटा कारको तस्विर भाइरल भएको हो । जसमा एक लग्जरी कारमा गोबरले पोतिएको छ । यो कार एक महिलाको हो । र उनले गर्मीबाट…