Live on
Your Voice, Your Power
दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । एक बाबुले रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचेका छन् । घटना भारतको हो । ओडिसास्थित भद्रक सहरका एक जनाले आफ्नो एक वर्षको छोरालाई २५…