रोचक/विचित्र संसार Archives | Page 63 of 70 | Khabarhub Khabarhub

बढ्दैछ साङ्लाको प्रकोप, यसरी नियन्त्रण गर्नुहोस्

आजभोलि सबैजसो घरमा साङ्लाको प्रकोप बढ्न थालेको छ। मानव विकाससँगै घरेलु साङलाको पनि विकास भएको पाइन्छ । समयक्रम सँगै ती साङलाहरु शक्तिशाली बन्दै गएका छन्। अहिले गाउँ तथा शहर सबैतिर साङ्लाको बिगबिगी बढेको छ । एउटा पोथी सांङलाले एक वर्षमा ३०० वटासम्म बच्चा जन्माउँछ। त्यसका कारण पनि साङ्लाको संख्या बर्सेनी बढ्दो छ । जसका कारण…