रोचक/विचित्र संसार « Khabarhub

उमेर ७ वर्ष कमाई २ अर्ब

एजेन्सी– एकपटक सोच्नुस् त ७ बर्षको बालकको आम्दानी कति होला ? तपाईंलाई लाग्छ, ७ बर्षको बालकले पनि कमाई गर्न सक्लान् र ? तर, तपाईंले त्यस्तो सोच्नु भयो भने त्यो गलत हुनेछ । नन्हे रेयान नाम गएका एक सात वर्षीय बालकले हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् । बीबीसीमा जनाइएअनुसार, रियानले गएको…