Live on
Your Voice, Your Power
हरेक ठाउँमा छोरा र छोरी समान रुपमा जन्मिने सबैको अनुमान हुन्छ । तर कुनै ठाउँमा छोरा त कुनै ठाउँमा छोरी तुलनात्मक रुपमा बढि जन्मिने गरेको हुन सक्छ । नेपालमै पनि छोरीको संख्या केही बढी छ । एउटा त्यस्तो गाउँ छ, जहाँ छोरा नै जन्मिँदैनन् भन्ने तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो ।…