रोचक/विचित्र संसार « Khabarhub

६ तला माथिबाट खसे ३ वर्षका बालक तर केही भएन (भिडियोसहित)

चीनको चोन्किङमा तीन वर्षीय एक बालक एउटा भवनको छैटौं तलाबाट खसेको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।  छैटौं तलाबाट खसेपनि उनलाई केही भएन । प्रहरीका अनुसार घटना हुँदा उनी घरमा एक्लै थिए । एक जना प्रत्यक्षदर्शी महिला जु यानहुईले भनिन्,‘मैले एउटा बच्चा त्यहाँ माथि झुण्डिएको देखें । पहिला मलाई समाउन मिल्ने सामान खोज्नुपर्छ…