रोचक/विचित्र संसार « Khabarhub

एक जोर पुरानो जुत्ताको मूल्य ५ करोड !

एजेन्सी– एक जोर जुत्ताको कति पर्ला ? सामान्य रुपमा भन्दा हजार १५ सय र ब्राण्डेड भए ८/१० हजार । तर एक जोडी पूरानो जुत्ता करीब ५ करोड रुपैयाँमा विक्री भएको छ । नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता ४ करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको हो । अमेरिकाको न्यूयोर्कको एक लिलाममा…