रोजगार Archives | Page 12 of 19 | Khabarhub Khabarhub

लोकसेवाको वार्षिक क्यालेन्डर, कुन पदको परीक्षा कहिले ? (तालिकासहित)

काठमाडौं– लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/०७७ मा हुने पदपूर्तिसम्बन्धी परीक्षाहरूको वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । तालिकामा आयोगले लिने निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र–अनंकित विभिन्न श्रेणी, सुरक्षानिकाय तथा अन्य सरकारी सेवा संगठित संस्थाका परीक्षाहरूको मितिसहितको विवरण खुलाइएको छ । यस्तो छ कार्यतालिका