रोजगार Archives | Page 9 of 18 | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकको संख्या बढ्दै

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिक तथा कर्मचारीको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार ६ सय ८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९ सय ७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट ९७ हजार ७ सय…