विचार Archives | Page 14 of 99 | Khabarhub Khabarhub

राष्ट्र बैंकमाथि शंका गर्दा अझ संकट बढ्छ

अहिले अर्थतन्त्र ज्यादै नै अप्ठ्यारो अवस्थामा छ। यो कुरा सबैले स्वीकार गर्नुपर्छ। हामी आफ्नोआफ्नो पेसा व्यवसायमा निरन्तर लाग्दा अर्थतन्त्र कहाँ छ र के के समस्या छ भन्ने कुरा हेर्न भ्याएका छैनौँ जस्तो अवस्था भएको जस्तो लाग्छ। हिजोदेखि आफ्नो स्वार्थको कुरा गर्ने वा आफ्नो व्यवसायलाई फोकस गर्ने, आफू धनी हुने, प्रगति गर्ने कुरा अहिले पनि नियमित…