विचार Archives | Page 13 of 107 | Khabarhub Khabarhub

आरम्भ आमाको पेट, अन्त्य परदेशको गेट

बाँस र तामा परस्पर गफिँदै थिए। तामा : बा ! म आकास छेड्छु। बाँस : लक्ष्य राम्रो हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं भएस- उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। तामा: तपाईं त निहुरिनु भो नि त ! बाँस : तिम्रो उमेरमा म पनि तिमीजस्तै सोच्थेँ। उचाई लिँदै जाँदा चराचर देख्दै गएँ। तत्वबोध भो,…