विचार Archives | Page 22 of 99 | Khabarhub Khabarhub

सहज छैन हाम्रो अर्थ संसार

देशको अर्थ चक्र उल्टो गतिमा छ, सङ्कटपूर्ण अवस्थामा छ र पनि राज्यको ढुकुटी बाँड्न छोडिएको छैन । जनतामा उपचारको अभाव, दैनिकी चलाउनै मुस्किल परिरहेको छ। तर सरकारमा बसेकाहरूको सोच र व्यवहारमा कुनै सङ्कोच देखिँदैन। लोकतन्त्र भनिएको छ, देशमा सुशासनको रटान पनि छ र एकैजनाले डेढ दर्जन जति मन्त्रालय सम्हालेको पनि देखियो, एउटै घरको झ्यालझ्यालमा मन्त्रालय…