Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र जापान सरकारबीच गत चैत महिनामा भएको श्रम समझदारीअनुसार भाषा र सीप परीक्षा गत कात्तिक महिनामा सञ्चालन भएको थियो । उक्त भाषा र सीप परीक्षण परीक्षामा सहभागि अधिकांश परीक्षार्थी असफल भएका थिए । जापानको सरकारले नेपालबाट भाषा र सीप परीक्षा सञ्चालन गर्ने अनुमति जापान फाउन्डेसनलाई दिएको थियो । फाउन्डेसनले पहिलो चरणका लिएको नर्सिङ…