श्रम/वैदेशिक रोजगार Archives | Page 27 of 51 | Khabarhub Khabarhub

राष्ट्रिय जनगणनाको तयारी– विदेशमा रहेका नेपालीलाई समेट्ने चुनौती

काठमाडौं– दुई वर्षपछि १२ औं जनगणना हुँदैछ । सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा साथ २०७८ सालमा जनगणना गर्ने तयारी गरिरहेको छ । उक्त जनगणनाको तयारी गर्ने विषयमा काम र छलफल भइरहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । नेपालमा हरेक दश वर्षमा जनगणना गरिँदै आइएको छ । आगामी दुई वर्षमा गरिने राष्ट्रिय जनगणनामा…