Live on
Your Voice, Your Power
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये ७६ प्रतिशत अदक्ष (काममा दक्ष नभएका) हुने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनले देखाएको छ । देशमा रोजगारीको अवसर नपाएपछि वैदेशिक रोजगारी नेपाली युवाका लागि अहिले बाध्यता जस्तै भएको छ । सरकारले अगामी ५ वर्षभित्र वाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएपनि कामको खोजीमा मासिक ४०…