Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले वार्षिक सय जनाभन्दा कम वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनमा २०६४ संशोधन गरेर वार्षिक सय जनाभन्दा कम कामदार विदेश पठाउने म्यानपावर कम्पनी खारेज गर्ने कानूनी व्यवस्था ल्याएको छ । सोमबार बसेको कानून न्याय तथा मानव आधिकार समितिको बैठकले वर्षमा…