Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको पुस्तक 'जीवन र न्याय' शनिबार विमोचन गरिएको छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुबा न्यायाधीश कुलबहादुर श्रेष्ठको जीवन भोगाइमा आधारित पुस्तक 'जीवन र न्याय' शनिबार एक कार्यक्रमका बीच समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूले सामूहिक रुपमा विमोचन गरिएको हो । चार भागमा विभाजन गरेर पस्किएको पुस्तकको पहिलो भागमा जीवनको सुरुवाती क्षणको पारिवारिक अवस्थाबारे…