साहित्य Archives | Page 22 of 30 | Khabarhub Khabarhub

कविता- घाँसी ( सन्दर्भ : भानु जयन्ती )

घाँसी भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो । मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् । त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म…