साहित्य Archives | Page 26 of 30 | Khabarhub Khabarhub

राष्ट्रकवि घिमिरले भने: ‘साहित्यलाई फुलाउने–फलाउने जिम्मा अब तपाईंहरुको’

काठमाडौं– ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ कविता संग्रहको लोकार्पण गरिएको छ । राष्ट्रकवि माधव घिमिरकोे १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका हुन् । नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतिले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यको विकासमा पुर्‍याएको योगदानलाई चिरकालसम्म पनि स्मरण गर्नुपर्ने…