Live on
Your Voice, Your Power
काठमाडौँ– अघिल्ला दुई संस्करण पाँच तारे होटल भएको ‘किताब जात्रा’ यसपटक भर्चुअल रुपमा हुने भएको छ । कोभिड १९ को महामारीको कारण जनाउदै आयोजक किताब यात्रा फाउण्डेसनले आगामी माघ १७ देखि २३ गतेसम्म भर्चुअल रुपमा ‘नबिल किताब जात्रा २०७७’ आयोजना गर्न लागेको हो । काठमाडौँमा आइतबार पत्रकार माझ जात्रा निर्देशक ऋषिराम अधिकारीले यसपटक आमसञ्चारको माध्यमलाई…