अपराध « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति काठमाडौँबाट पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। गुल्मी स्थायी ठेगाना भइ ललितपुरको भैसापार्टी बस्ने ५४ वर्षीय शंकर प्रसाद भण्डारीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले भण्डारीलाई आइतबार कलंकीबाट पक्राउ गरको हो। ब्यरोका अनुसार भण्डारीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा चारदिन कैद र १० लाख रुपैयाँ जरिवाना फैसला…