अपराध Archives | Page 247 of 259 | Khabarhub Khabarhub

६ लाख नगदसहित १३ जुवाडे पक्राउ

भक्तपुर– प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रु छ लाख एक हजार नगदसहित १३ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जना विरुद्ध आइतबार नै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको…