Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७५ असार २६ को फैसलाअनुसार दोषी ठहर सुनाइएकी पाल्पाकी टीकाकुमारी थापालाई आइतबार महाराजगञ्जबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले वैदेशिक रोजगारी ठगी मुद्दामा नमिता देवले दिएको जाहेरीका आधारमा थापालाई…