Live on
Your Voice, Your Power
बर्दिया–जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका–६, शिवमन्दिर चौक र वडा नम्वर २ फुटाह छेउमा भारतबाट अवैध मालसामान चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा बढैयाताल ७ का कृपाराम यादवलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मैनापोखरवाट खटीएको टोलीले यादवको साथवाट अवैध रुपमा ल्याउदै गरेको सुपरपावर…