Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुर प्रहरीले जङ्गली जनावरको छाला र पित्तसहित पाँच जनालाई सूर्यविनायक चोकबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौँ बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलञ्जोर– ७…