अपराध Archives | Page 29 of 280 | Khabarhub Khabarhub

तेह्र तासे पक्राउ

कैलाली – धनगढी उपमहानगरपालिका–३ भाटभटेनीबाट १३ जना तास खेल्ने जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार ४० वर्षीय खडक कुँवरले सञ्चालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ परेकाहरूबाट नगद १ लाख १२ हजार ३ सय…