प्रहरी Archives | Page 31 of 101 | Khabarhub Khabarhub

ट्राफिकले चलायो मास्कको प्रयोग गर्न स्टिकर अभियान (भिडियोसहित)

काठमाडौँ– उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरीलेसार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोगगर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गरेको छ । काठमाडौँ मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी…