Live on
Your Voice, Your Power
काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी राजकुमार केसीको निधनसँगै नेपाल प्रहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बुधबार पहिलो चरणको संक्रमणबाट ६ जना र दोस्रो चरणको संक्रमणबाट ३ जना गरी ९ जनाको मृत्यु भएको छ । त्यस्तै दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण…