सेना Archives | Page 10 of 35 | Khabarhub Khabarhub

कायम मुकायम प्रधानसेनापतिमा शर्मा

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् । प्रधान सेनापति थापाको तीन वर्षे कार्यकाल साउन २४ गते सकेर घरबिदामा बस्ने भएपछि ज्येष्ठता क्रममा…