अन्य Archives | Page 8 of 8 | Khabarhub Khabarhub

यी खानेकुरा फ्रिजमा नराख्नुस्

फ्रिज अर्थात् खानेकुरा लामो समयसम्म बचाउन प्रयोग गरीने विद्युतिय मेसिन । यसमा राखिएका खानेकुरा ओल्याउने, बिग्रने वा कुहिने डर हुदैन । तर फ्रिजमा राखेका सबै खानेकुरा ताजा हुन्छन् वा बिग्रदैनन् भनेर सोच्नु चाहि गलत हुन्छ । अक्सर खानपिनका कुरा ताजा राख्ने फ्रिजमा कतिपय खानेकुरा भने बिग्रने गर्दछन् । ति खानेकुरा फ्रिजमा बिग्रिने मात्रै होइन, स्वास्थ्यका…