Live on
Your Voice, Your Power
काठमाडौं - नासाले चन्द्रमामा जाने मानिसहरूका लागि शौच गर्न आवश्यक पर्ने ट्वाइलेटको डिजाइनबारे सुझाव दिन आह्वान गरेको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरि मानिस पठाउने योजना गरिरहेको समयमा त्यहाँ आवश्यक पर्ने ट्वाइलेट कस्तो बनाउने र डिजाइन कस्तो हुने भन्नेबारे सुझाब पठाउन आह्वान गरेको हो । नासाले लुनारको सतहमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गर्ने…